काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेका छ ।
जसअनुसार आजको लागि एक अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा कायम भएको छ ।
त्यस्तै आजको लागि साउदी अरबीयन रियल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कुेवेती दिनार एकको खरिददर ३८३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया