फाइनलका लागि नेपालले गर्‍यो दुई खेलाडी परिवर्तन

लोकपथ
0
Shares

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपाल दशरथ रंगशालामा बंगलादेशसँग भिड्दै छ ।नेपालले बंगलादेशसँग खेल्ने टिमको शुरुवाती-११ को घोषणा गरेको छ ।

फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले शुरुवाती-११ मा मौका पाएका छन् ।

बंगलादेशले ५ खेलाडी परिवर्तन गरेको छ ।

नेपालको शुरुवाती-११

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर: रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर: त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल, विशाल राई

फरवार्ड: अन्जन विष्ट

May be an image of 11 people and text that says 'Starting XI ANJAN ANJANSTA BISTA TRIDEV GURUNG BISHAŁ RAI SANJOG RAI AllNepar SUNIL BAL TEJ TAMANG Substitutes Bikesh Kuthu Deep Karki Nishan Khadka Ajit Bhandari Biraj Maharjan Tshring Gurung Sujal Shrestha Arik Bista Ravi Paswan Darshan Gurung Abishek Rijal DINESH RAJBANSHI Bharat Khawas RANJIT DHIMAL Nep ROHIT CHAND ANANTA TAMANG KIRAN CHEMJONG (C) Head Coach Balgopal Maharjan Team Manager Madhusudan Upadhyaya'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?