काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ६१ रुपैया ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया