अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरीसहित दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं – अमेरिकाको संसद भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको ज्यान गएको छ भने केहि मानिस घाईते भएका छन् ।

आक्रमणको घटनापछि प्रतिरक्षामा प्रहरी अधिकारीले पनि गोली चलाएका थिए ।

गोली लागेर कार चालकको ज्यान गएको खबरमा उल्लेख छ । घाइतेहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ।

आक्रमणको घटनापछि अहिले संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?