यस्तो छ आजको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?

लोकपथ
0
Shares

काठमाडौं । आइतवारका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु ११९ रुपैयाँ २८ पैसा तोकेको छ भने बिक्री मूल्य रु ११९ रुपैयाँ ८८ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको मूल्य रु १४१ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य रु १४२ रुपैयाँ ५३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यसैगरी आजका लागी राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?