काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार) का लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६४ रुपैया ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया