डलर साट्दै हुनुहुन्छ : हेर्नुहोस् कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवार का लागि विदेशी विनिमयदर सावर्जनिक गरेको छ ।

जसअनुसार एक ओरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४० रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ६५ रुपैया ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?