आजको विनिमदर : कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी एक यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि एक कतारी रियलको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ सय ९८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?