आजको विनिमदर : कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी एक यूरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।
पाउण्डस्ट्रर्लिङको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रिदर १६७ रुपैयाँ ४ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि एक कतारी रियलको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?