काठमाडौं । आज (बुधवार) का लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक भएको छ ।
जसअनुसार आज प्रतिकेजी अंगुरको मूल्य २२५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ कायम भइ कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
त्यस्तै स्थानीय काउली ४५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ ५५ रुपैयाँ, गान्टे मुला ५५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको छ । यसबीचमा बजारमा हुनसक्ने कालोबजारी तथा कृतिम अभावलाई रोक्न सरकारले अनुगमनलाई बढाएको छ ।
मूल्यसूची हेर्न तलको लिंक क्लिक गर्नुहोस्
https://kalimatimarket.gov.np/#commodityPricesDailyTable
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया