काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तबले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले मंगलवार साँझ उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया