काठमाडौं । सरकारको पक्षमा मतदान गर्न नेकपा एमालेले आफ्ना सांसदहरुलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदै छन् । यसैक्रममा आज नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरुलाई ह्वीप जारी गर्दै सन्देश पठाएका हुन्
माधवकुमार नेपाल पक्षमा सांसदहरुले सामूहिक राजीनामाको तयारी गरिरहेका छन् । यसैक्रममा एमालेले ओलीको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया