बैठकबाटै बाहिरिए नेपाल पक्षका दुई सांसदहरु

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् ।

बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् ।

ती सांसदमा पार्वती विषुंखे, समिना खातुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?