काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २ गतेदेखि कोरोना विरुद्धको दोस्रो चरणको चिनियाँ खोप सञ्चालन गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना विरुद्धको दोस्रो चरणको चिचियाँ खोप भेरोसेल जेठ २ गतेदेखि सञ्चालन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिने तयारी रहेको बताएको छ ।
प्रशासनले सुरक्षाको प्रवन्ध मिलाउँदै आफैँ मिलाउने भएको छ भने भीडभाड नहुनेगरी खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया