काठमाडौं । भन्ने गरिन्छ जिउदाको जन्ती र मर्दाको मलामी । तर कोरोना महामारीका कारण अहिले मानिसले मानिसहरुसँगै नै सामाजीक दूरी कायम राख्नुपर्ने समय छ । कोरोनाले मानवहरुलाई त मार्दैछ मानिसहरुमा भएको मानवतालाई पनि मार्दै छ ।
यो शव्दलाई स्पष्ट पार्ने एउटा घटना घटेको छ । घटना भारतको उत्तर प्रदेशको बुन्देलखंडमाएक जना वृद्धको मृत्यु भयो । मृत्यु भएपछि उनको परिवारकै सदस्यले उनको शव छोएनन् ।
बाबुकोे शव आर्यघाटसम्म लैजान उनका छोराहरुले छिमेकमा गुहार मागे तर कोडी आएनन् । अन्तिममा बुबाको शवलाई तरकारी बेच्ने गाडामा हालेर छोराहरुले आर्यघाट लगे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया