काठमाडौं । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमवार (आज) शपथ ग्रहण लिएका छन् ।
आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियूक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया