बालुवाटारमा प्रधानमन्त्री ओलीको नियुक्ती पछिको पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको पुनर्नियुक्तीपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हप्ताको दुई दिन सोमवार बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

त्यसै अनुसार आजको बैठक बसेको र आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?