काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको हो।
जेठ ४ गते जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया