यी हुन् ओली पक्षबाट स्पष्टीकरण सोधिएका ११ सांसदहरु

काठमाडौं । एमालेको स्थायी कमिटी बैठकबाट ११ जनालाई स्पष्टीकरण सोधिएको छ ।

उनीहरुलाई पार्टी हितविपरितको गतिविधि गरेको भन्दै कारबाही गर्नेगरी स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरणमा पर्नेमा नेपालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान रहेका छन् ।

उनीहरुलाई सोमबारसम्म जवाफ बुझाउने गरी पार्टीले स्पष्टीकरण सोधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?