काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिकसहित ३ अध्यादेश जारी गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४(१) बमोजिम आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र बैंक ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले पारित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया