काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउँदै आएको भत्ता बढाउने घोषणा गरेको छ ।
आज आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब १२ हजार रूपैयाँ पाउने बताएकमा छन् ।
सरकारले यसअघि पाउँदै आएको वर्षमा ६ हजार भत्ता पाउँदै आएको भत्तालाई बढाएर १२ हजार पुर्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया