काठमाडौं । सरकारले बृद्धा भत्ता बढाएको छ ।
आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेष्ठ नागरिकले पाउने भत्ता मासिक ४ हजार पुर्याएको बताए ।
यसअघि बृद्धभक्ता मासिक ३ हजार रहेकोमा सरकारले आगामी आर्थिक वर्षबाट बृद्धा भत्ता बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया