बजेट २०७८/७९ : विद्यार्थीलाई ल्यापटप खरिदमा छुट, १ थान सिम सित्तैमा

काठमाडौं । सरकारले विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि छुटको व्यवस्था गरेको छ ।

सरकारले वैकल्पिक शिक्षालाई प्रवद्र्धनका गर्न उच्च शिक्षा र त्यो भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुलाई ल्यापटक किन्न छुट दिन लागेको हो ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले ल्यापटप खरिदका लागि विद्यार्थीले ८० हजार ऋण १ प्रतिशत व्याजमा उपलब्ध गराउने समेत बताएका छन् । साथै १६ वर्ष उमेर माथिका विद्यार्थीहरुलाई १र१ थान सिम समेत उपलब्ध गराउन लागेको अर्थमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?