काठमाडौं । सरकारले रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैयाँ छुट्टयाएको छ ।
आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड रुपैयाँ रुपैयाँ छुट्टयाएको बताए ।
त्यस्तै देश सुरुङ युगमा प्रवेश गरेको समेत अर्थमन्त्री पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया