काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहा गरेको ४ सय ३० कैदीबन्दीको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया