काठमाडौं । बिहीवार शेयर बजारमा हरियाली छाएको छ । आज २९.५५ अंकले बढेर २,८५६.६७ अंकमा कारोबार रोकिएको छ ।
आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, यस दिन ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर किनबेच भएको छ । बिहीवार बैंक, होटल तथा पर्यटन,विकास बैंक,फाइनान्स कम्पनी,उत्पादनमुलक,लघुवित्त वित्तीय संस्था,म्युचुअल फण्ड,जीवन बीमा,लगानी लगायतका कारोबार बढेको छ ।
त्यस्तै ट्रेडिङ,हाइड्रोपावर,निर्जीवन बीमा कम्पनी लगायतको कारोमारमा गिरावट आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया