काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक प्रधानन्यायाधीश राणाले बोलाए ‘फुल कोर्ट’ बोलाएका छन् ।
प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतमा कोरोना महामारीका कारण रोकिएका विभिन्न सेवाहरुका साथै संवैधानिक इजलास गठनको नियमावली संशोधन लगायतको विषयमा छलफल गर्न फुल कोर्ट बोलाइएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया