काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिमण्डल फेरबदल गर्दा जनता समाजवादी पार्टी (जसपा) का नेता एकवाल मियाँ युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।
मियाँले बारा क्षेत्र ४ बाट चुनाव जितेका थिए। सर्वोच्च अदालतले दावा लामालाई पदबाट हटाएपछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहिन बनेको थियो।
शुक्रवार नै विस्तार गरिएको मन्त्रीमण्डलमा (जसपा)कै नेता राजेन्द्र महतो उप-प्रधानमन्त्री सहित सहरी विकास मन्त्री बनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया