राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विनिमयदर (विवरणसहित)

काठमाडौं । साताको शुरुको दिन आइतवार नेपाल राष्ट्र बैंकले विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा, कतारी रियलको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

कुन देशको मुद्राको भाउ कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?