बैंकमा बिना मास्क गएपछि गार्डले चलाए गोली

लोकपथ
2k
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा बैंकको सुरक्षाकर्मीले बैंकमा आएका एक व्यक्तीमाथि गोली चलाएका छन् ।

राजेश किसी बैंकमा मास्क बिना आएका थिए । गार्डले उनलाई बिना मास्क भित्र जान नमिल्ने बताएका थिए । तर उनीहरुबीच यही कुरामा विवाद शुरु भयो ।

सोही क्रममा गार्ड केशव प्रसादले राजेसलाई गोली चलाए । गोली लागेर घाइते भएका केशवलाई अस्पताल उपचारका लागि अस्पतालका लगिएको छ ।

केशवको खुट्टामा गोली लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय प्रहरीले जनाएको छ ।

साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?