काठमाडौँ, १२ चैत- नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी एक डलरको खरिददर १०३.७२ रुपैयाँ र बिक्रिदर १०४.३२ रुपैयाँ तोकेको छ ।राष्ट्र बैैकका अनुसार १ युरोको खरिददर १२८.१२ रुपैयाँ छ भने बिक्रिदर १२८.८६ रुपैयाँ छ ।यस्तै जापानीज १० यनको खरिददर ९.९० रुपैयाँ र बिक्रिदर ९.९६ रुपैयाँ छ ।चाइनिज एक युयानको खरिददर १६.४२ रुपैयाँ र बिक्रिदर १६.५२ रुपैयाँ छ भने साउदी अरेबियन १ रियालको खरिददर २७.६६ रुपैयाँ र बिक्रिदर २७.८२ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया