हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
147
Shares

काठमाडौं । आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिददर रु ११८ रुपैयाँ ९७ पैसा तोकेको छ भने बिक्रीदर रु ११९ रुपैयाँ ५७ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर रु १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपयाँ ५५ पैसा तोकेको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रिदर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ०७ पैसा र बिक्रिदर १६५ रुपैयाँ ९० पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी आज शुक्रवार १ गतेका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?