काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।
बुधबार पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक बसिरहेकाे हो ।
जारी बैठकमा समसामयीक राजनैतिक विषयमा छलफल गर्ने जनाइएको छ । साथै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बाँकी सदस्यको नाममा समेत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया