आज कहाँ-कहाँ हुँदैछ भारी वर्षात् ?

लोकपथ
168
Shares

काठमाडौं – आज प्रदेश- १, वाग्मती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षात् को संभावना छ ।

नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर भएका कारण यसबाहेक अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । केही स्थानमा हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?