काठमाडौं । हामीले प्रदूषणका विभिन्न प्रकारहरु देखेका छौं । प्रदूषणका कारण खोला कालो हुने, सुख्खा हुने, धमिलो आकाश, आँखा पोल्ने प्रदूषण हामीले देख्दै वा सुन्दै आएका हौं ।
तर अर्जेन्टिनामा अनौठो प्रकारको प्रदूषण फैलिएको छ । अर्जेन्टिनामा गुलाबी प्रदूषण फैलिएको छ ।
अर्जेन्टिनाको दक्षिणी पैटागोनिया इलाकामा अहिले यस्तो प्रदूषण फैलिएको छ जसका कारण त्यान्हाको एक ताल गुलाबी भएको छ । तालमात्रै नभई आसपासका डाँडापनि गुलाबी भएका छन् ।
गुलाबी ताल हेर्न मानिसहरुको भिड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
हेर्नुहोस् तस्बिर :
A lake in Argentina’s south Patagonia turns shocking pink due to chemical pollution https://t.co/t4RAQWeeVv pic.twitter.com/Nw6ZA8UuyK
— Gulf Today (@gulftoday) July 26, 2021
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया