यहाँ छ समुद्रमुनि मन्दिर, पढ्दा तपाईं चकित पर्नुहुनेछ

दुनियाँमा केही यस्ता ठाउँ पनि छन्, जुन जान्दा अझै रोमाञ्चक बनाउँछ । त्यस्तै रोचक इन्डोनेसियामा पनि देखिएको छ ।इन्डोनेसियाको समुद्रमुनि भगवान् विष्णुको मन्दिर छ । हो, संसारभरका देशमध्ये इन्डोनेशिया त्यस्तो देश हो, जहाँ मुस्लिम धेरै छन् । तर इन्डोनेशिया, बालीका केही क्षेत्रमा भने हिन्दू पनि छन् ।यहाँको बारेमा के पनि मानिन्छ भने यो पहिले यो देशमा मुस्लिम आउनभन्दा पहिले धेरै हिन्दू थिए । उक्त देशमा हिन्दू मन्दिर पनि उत्तिकै छन् । तर, बाली क्षेत्रमा भएका मन्दिरमध्ये विष्णु भगवानको मन्दिर मुख्य मानिन्छ ।यो मन्दिर समुद्र सतहदेखि ९० फिट मुनि छ । कैयन् रिसर्चले यो मन्दिर ५ हजार वर्ष पुरानो भएको देखाएको छ । देशको राजधानी जार्काताका केही इन्टरनेट पोर्टल र टिभी स्टेशनले पनि यसका बारेमा समाचार बनाएका छन् ।समुद्री सतहमा दर्जनौंको संख्यामा मूर्तिहरु छन् । ती मूर्ति पुराना पनि छन् । केही मूर्ति बुद्ध धर्मसँग जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?