विश्वको सबैभन्दा महँगो मुद्रा कुन हो ? हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
308
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र ११८ रुपैयाँ ९६ पैसा कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी युरोपियन युनियन १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा, बिक्रीदर १४० रुपैयाँ ५० पैसा साथै साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा कायम भई कारोबार भइरहेको राष्ट्र बैठकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हाल विश्वको सबैभन्दा मंहगो मुद्रा ३ सय ९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८७ पैसा कायम भई कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?