काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५, अनारको प्रतिकेजी मूल्य २७०, सेतो आलुको प्रतिकेजी मूल्य ३४ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ६५ रुपैयाँ, लोकल काक्रो ३५ रुपैयाँ, कागती १२५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी ९५ रुपैयाँ, लोकल गाँजर १३० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
सबै फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया