सुन तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौं, २२ चैत – सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।बिहिबार सुन प्रतितोला ५७ हजार ०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन बुधबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो । तोजावी सुन भने प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?