काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा रहेको छ । त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ ।
आज कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया