काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
आज कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया