आजको विनिमयदर सार्वजनिक (विवरणसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ २ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ९९ पैसा बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?