काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा रहेको छ ।
त्यसैगरी युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया