काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले लछुमन तिवारीलाई पर्यटन, उद्योग पर्यटन र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री बनाएका हुन् ।
नवनियुक्त मन्त्रीहरुकाे शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ ।
आचार्य बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया