नेपाल आइपुग्यो भारतीय फुटबल टोली (फोटोसहित)

काठमाडौं। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय फुटबल टोली आज (सोमवार) नेपालको राजधानी काठमाडौं आइपुगेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीसहितको टोलीले भारतीय फुटबल टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। भारतीय टोली सोमवार अपरान्ह काठमाडौं आइपुगेको हो।

May be an image of 2 people and people standing

नेपाल र भारतबीचको खेल भदौ १७ र २० गते काठमाडौंस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ५:३० बजे खेलिने तालिका रहेको छ। साफ च्याम्पियनसिपको तयारीका लागि दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

भारतले नेपालविरुद्धको खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित बलियो टोलीको घोषणा गरेको थियो। सोमवार मुख्य प्रशिक्षक इगोर स्टिमाकको नेतृत्वमा २५ खेलाडी सम्मिलित टोली नेपाल आईगुएका हुन्।

भारतीय फुटबल टोली

सुनिल क्षेत्री (कप्तान), अमरिन्दर सिंह (गोलरक्षक), धीरज सिंह (गोलरक्षक), गुरप्रितसिंह सन्धु (गोलरक्षक), प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली र फारुख चौधरी

May be an image of 1 person, sitting and standing

May be an image of 2 people and people standing

May be an image of 2 people and people standing

May be an image of 2 people, people standing and text that says "SONY"

May be an image of 2 people, people standing and text that says "SONY"

May be an image of 3 people and people standing

May be an image of 2 people and people standing

May be an image of 2 people, people standing, indoor and text that says "INDIA"

May be an image of 3 people, people sitting, people standing and indoor

May be an image of 1 person and standing

May be an image of 1 person and standing

May be an image of 2 people, people standing and indoor

May be an image of 2 people, people standing and indoor

तस्बिर: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?