आजको विनिमयदर सार्वजनिक (सूचीसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६० पैसा र बिक्रीदर ११७ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ २० पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?