काठमाडौं । एक रुसी इन्फ्लुउन्सरले अनौठो र भयानक स्टन्ट गरेका छन् । सडकको बीचमा ती युवकले आफूलाई कारमा बाँधेर कार १८० किमि प्रतिघन्टाको रफतारमा चलाएका छन् ।
१८० किमि प्रतिघन्टाको रफतारमा चलेको कारमा आफूलाई बाँधेर भिडियो खिचेका छन् । उनको यस्तो डरलाग्दो स्टन्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
उनको उक्त भिडियो भाइरल भएपछि प्रहरीले पनि उक्त भिडियो हेरेर उनलाई प्रहरी कार्यालयमा बोलाएको छ ।
भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया