काठमाडौं । बुधवार बजार खुलेको २ घण्टामा सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्किट लागेको छ । सेयर बजार समाचार तयार पार्दासम्म ४०.७१ अकले ओरालो लागिरहेको छ ।
कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९७.४० रुपैयाँ पुगेको छ । कम्पनीको सेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले सेयरमूल्य बढेको हो ।
आज कम्पनीको सेयरमा सर्वाधिक ५ लाख २० हजार ३९९ कित्ता सेयर खरिद माग रहेको छ भने बिक्री माग शून्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया