काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७र८८ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।
जसमा १३.३० प्रतिशत बोनस सेयर र ०।७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
त्यसैगरी, सानिमा बैंक लिमिटेडले १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १७ प्रतिशत बोनस र ०।८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया