दशैँका बेला विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

लोकपथ
112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?